Logo

मंगलवार, भाद्र ९ गते २०८३

महेश बस्नेत विरुद्ध शोभा पाठकको उजुरी

महेश बस्नेत विरुद्ध शोभा पाठकको उजुरी


महेश बस्नेत विरुद्ध शोभा पाठकको उजुरी


काठमाडौँ।

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउको मागको निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।
बलात्कारको आरोप लगाउँदै बस्नेत विरुद्ध उनले यसअघि नै उजुरी दिइसकेकी छिन् ।

उनी आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ र सरकारी वकील कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पुगेकी हुन् ।
उनले कार्यालय परिसरमा पत्रकारसँगको कुराकानीमा नयाँ सरकारले आफूलाई न्याय दिलाउने विश्वास व्यक्त गरिन् ।

पहिले नै पक्राउ पर्नुपर्ने बस्नेतलाई केपी ओलीले आफूसँगै थुनामा स्याहार गर्न लैजान राखेको उनको आरोप छ ।

‘मलाई हेरेर न्याय दिने होइन्,सयौं प्रमाण हेरेर न्याय दिनुहुन्छ भन्ने विश्वास छ । महेश बस्नेतलाई पक्राउ गर्न नसक्ने किन रु लिखित जवाफ चाहिन्छ । बस्नेतलाई अस्ति नै पक्राउ गर्नुपर्ने थियो । ओलीले वुद्धी पुर्याएर आफूसँगै छोरालाई स्याहार गर्न लैजान राखेका थिए, सँगै बस्छन् अब ।’

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक