१४ वैशाख, काठमाडौं ।
माइतीघर मण्डलामा शोभा पाठकमाथि कुटपिट भएको छ । एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिकाले शोभालाई कुटपिट गरेकी हुन् ।
शोभा पाठक अन्य केही महिलाहरूसहित धर्ना बसेकी थिइन् । राजीनामा दिएका पूर्व गृहमन्त्री सुधन गुरुङलाई पदमा फर्काउन माग गर्दै उनीहरू धर्ना बसेका थिए ।
त्यहाँ महेश बस्नेतकी पत्नी अम्बिका ग्याङ लिएर आएर शोभासहितमाथि जाइलागेको प्रत्यक्षदर्शि बताउँछन् । प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक