जेठ २४, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न आगामी जेठ २५ गते बिहान ९ बजे सर्वदलीय बैठक बोलाएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापति सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ।बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबार, काठमाडौंमा हुनेछ।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।