Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

अ

रवि लामिछाने बेइजिङ जाँदै

रवि लामिछाने बेइजिङ जाँदै


रवि लामिछाने बेइजिङ जाँदै


७ साउन, काठमाडौं ।

रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी स्रोतका अनुसार अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने भएको हो ।

चीनको उच्च तहमा भेट हुने भनिए पनि नाम खुलाइएको छैन । विदेशमन्त्री वाङ यी र पार्टीका उच्च नेतासँग भेट हुने पक्कापक्की छ ।
‘पार्टी टु पार्टी सम्बन्ध अन्तर्गत भ्रमण हुन लागेको हो, खासमा सभापतिज्यूलाई अघिल्लै संसदकालमा नै चीनबाट निम्तो थियो, तर यसपल्ट अलिक राम्रोसँग कुराकानी हुने संकेत पाएका छौं,’ सरकारका एक उच्च अधिकारीले अनलाइनखबरलाई भने, ‘उच्च तहमा कुराकानी हुन्छ । नेपाल–चीन सम्बन्धलाई अझै गहिरो र अर्थपूर्ण बनाउने एजेन्डा नै मुख्य हो ।’ भ्रमण पाँच दिनको हुने बताइएको छ । भ्रमण टोलीका बाँकी सदस्यको नाम खुलाइएको छैन ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ