Logo

बुधवार, भाद्र १० गते २०८३

नुवाकोट र काठमाडौँमा २ मृत अवस्थामा फेला

नुवाकोट र काठमाडौँमा २ मृत अवस्थामा फेला


नुवाकोट र काठमाडौँमा २ मृत अवस्थामा फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–६ धर्मस्थली डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–७ घर भएका ४० वर्षीय लक्षण राई आफ्नै कोठामा सुतिरहेको अवस्थामा आइतबार मृत अवस्थामा फेला परेका छन् । 
यसैगरी काठमाडौं महानगरपालिका–७ गुहेश्वरीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

कामना न्यूज

  • आइतवार, माघ ४ २०७७०६:४१:४३
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

    डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।