Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

मकवानपुरमा दुर्घटनामा परेका न्यायाधीश सहितलाई काठमाडौं ल्याइँदै

मकवानपुरमा दुर्घटनामा परेका न्यायाधीश सहितलाई काठमाडौं ल्याइँदै


मकवानपुरमा दुर्घटनामा परेका न्यायाधीश सहितलाई  काठमाडौं ल्याइँदै

२ भदौ, कामना।


मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका अनुसार न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंल्याइँदै छ। दाङ तुलसीपुर उपमहानगर-९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीसँगै गाडीमा सवार अन्य ५ जना समेत घाइते छन्।

दुर्घटनामा परी अदालतका रजिष्ट्रार तारादत्त बडु, उनका छोरा रितेन्द्र बडु, रिता बडु र श्रीमती लक्ष्मी बडु घाइते छन्। लक्ष्मीको अवस्था भने गम्भीर छ। प्रहरीका अनुसार सो दुर्घटनामा परी चालक  छुनिलाल चौधरीलाई घाइते छन्। रजिस्ट्रार बडु र चालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ