काठमाडौँ । बिहिबारसम्म सुदूरपश्चिममा १ सय ४० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहिबार धनगढीमा कार्यरत थप ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या १ सय ४० पुगेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ३ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।
प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले सशस्त्र प्रहरी गुल्म धनगढीमा कार्यरत थप ३ जनामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ