Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

नाइमा मोबिलिटी एक्स्पोमा ग्राहकको भिडभाड 

नाइमा मोबिलिटी एक्स्पोमा ग्राहकको भिडभाड 


नाइमा मोबिलिटी एक्स्पोमा ग्राहकको भिडभाड 


३१ साउन, कामना।

भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन हाइब्रिड र कनेक्टेड-कार प्रविधियुक्त सवारीसाधन मुख्य आकर्षण बनेका छन् ।

आयोजकका अनुसार एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ मोडेल तथा उत्पादन सार्वजनिक वा प्रदर्शनमा राखिएका छन् ।
एक्स्पोमा आएका गाडीमा मोबाइल एप, फास्ट चार्जिङ, लामो रेन्ज, भ्वाइस कन्ट्रोल, ३६० डिग्री क्यामरा, एडीएएस (एड्भान्स ड्राइभिङ एसिस्टेन्ट सिस्टम) र भीटुएल (भेइकल टु लोड) जस्ता प्रविधि देखिएका छन् ।

यसपालि नाइमा अटो शोमा नयाँ प्रविधि सहित विभिन्न ब्रान्डका गाडी प्रदर्शनमा राखिएका छन् । यी लक्जरीदेखि आकर्षक प्रविधि देखिएका गाडीमा ग्राहकको भिडभाड छ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ