बिहिवार, आश्विन २२ गते २०८३
आइतवार, बैशाख २४ २०८०
काठमाडौँ – भारतका चर्चित अभिनेता आमिर खान आइतबार काठमाडौँमा आइपुगेका छन्। खान आज आइतबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्।
Copyright © 2026 All right reserved to Kamana News
Site By: Sobij