आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार १ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ७९ हजार ७ सय ३० रुपैयाँ कायम गरेको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण