"रित्तियो आत्मा जिउदो लासमा भएर बाच्दै छु ,
लुटेर मेरो सर्वश्व तिम्ले रोएर बाच्दै छु"
माथिको हरफ सर्वाधिक चर्चित संगीतकार धोकेबाज हौ तिमि धोकेबाज हौ तिमि का सर्जक कार्की जी (सुबास) को भर्खरै मात्रा बजारमा आएको गीतमा दिलको लुटेरा को हो , नेपाल आइडल सिजन ५ का बिजेता कारण परियारको सुमधुर आवाज रहेको छ ।
दिलको लुटेरा गीत बजारमा आएको केहि दिनमै टिकटक देखि रिल्स लगायात युटुबमा भाइरल भएको छ कार्की जी (सुबास) ले संगीत गरेको गीत दिलको लुटेरा को शब्द रचना गीतकार डा .राज कृष्ण को रहेको छ ।
बिशाल निरौलाको संगीत संयोजन रहेको गीत अलंकार डिजिटल रेकर्डिङ स्टुडियो रेकर्ड भएको हो । यो गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट निर्माण भएको छ , भिडियोमा सर्वाधिक चर्चित मोडेल बिक्रम बुढाथोकी संगै पछिल्लो समयकी चर्चित मोडेल गृष्मा पौडेल र सर्जक कार्की जी सुबास को पनि अभिनय रहेको छ । भिडियोको छायांकन महेश महराको रहेको छ , सम्पादन लक्ष्मण चौहान को रहेको छ ,कथा निर्देशन बिक्राम चौहानको रहेको छ, भिडियो बि स्टार को ब्यानरमा निर्माण भएको हो ।
कामना डिजिटल प्रा ली को प्रस्तुति रहेको मेक्सम खातीको आवाज रहेको गीत आइ लभ यु बाट आफ्नो मोडलिङ यात्रा शुरु गरेका मोडेल बिक्रम बुढाथोकीले अभिनय गरेका सयौ म्युजिक भिडियो हरु हिट छन् ।
त्यस्तै पछिल्लो समयकी चर्चित मोडेल ले केहि समय अगाडी अभिनय गरेको गीत उत्ताउलो जवानी निकै चर्चित भएको थियो । यो दिलको लुटेरामा पनि उनको दमदार अभिनय हेर्न सकिन्छ, केहि दिनमा उनले अभिनय गरेको गीत मै अभागी रैछु को भिडियो बजारमा आउदैछ । मोडलिङ लाई आफ्नो कर्म थलो बनाउन लागेकी मोडेल गृष्माले छोटो समयमै दर्शक श्रोताले दिएको साथ् समर्थनले गर्दा आफु सन्तुष्ट भएको र यसले आफुलाई नेपाली सांगीतिक जगतमा केहि गर्न सक्छु भन्ने हौशला मिलेको बताइन । कलाकारिता क्षेत्रमा लाग्दा आफुलाई परिवारको पूर्ण साथ् र सपोर्ट रहेको पनि गृष्माले बताइन ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ