प्रहरीले पोखरा महानगरपालिका१० मिलनटोलबाट जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको छ। मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेराकोठामा अवैधरुपमा जुवातास
नेपाल खानेपानी संस्थानको बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् ।
खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिहरूबाट घुस रकम उठाएर काठमाडौंतर्फ आउँदै