कोरोनोपछि पर्यटन ब्यवसाय नै ठप्प भएको थियो । २०२१ को आगमनले भने केही आशा दिने सङकेत देखिएको छ । जेनवरी महिनामा ८ हजार ८७४ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसतै गत महिना फेब्रुअरीमा ९ हजार १४६ जना पर्यटक नेपाल आएको तथ्याङक रहेको छ ।
यो सङख्या जनवरी महिनाभन्दा २७२ जना बढी पर्यटक हुन् । यो नयाँ बर्षमा भारत, अमेरिका, चीन, बेलायतसहित २९ देशहरु रहेका छन् । पर्यटक आउनेहरु मध्उ देशमा सबैभन्दा बढी भारतका पर्यटक रहेको छ । यस छिमेकी देशबाट ५ हजारको सङख्या रहेको छ । भारतपछि चीनबाट पर्यटकको सङख्या रहेको छ ।
नेपाल आएका पर्यटकहरुलाई निति नियम लागु भएता पनि केही खुकुलो बनाएसंगै ५ दिनको क्वारेन्टाइन भने अनिवार्य रहेको छ । १८ हजार २० जनाम पर्यटकमात्र गत दुई महिनामा भित्रिएका तथ्याङकले निश्चित गरेको छ । यो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आएको पर्यटकको रहेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक