काठमाडौँ । बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । आज छपावाला सुन प्रतितोला एक हजार रुपैयाले घटेर ८६ हजार ५ सयमा कारोबार भएको छ । अघिल्लो दिन ८७ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्यमा पनि सोही मूल्यको गिरावट आएको छ । आज तेजावी सुनको मूल्य ८६ हजार ५० कायम भएको छ । यसरी नै चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १३ सय १५ मा कारोबार भएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक