काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको र सूचना परिवर्तन गरेको भन्दै संस्थाको सेयर कारोबार रोक्का गरेको हो । नेप्सेले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि किसान लघुवित्तलाई निर्देशन दिएको छ ।
किसानले चैत ८ गते सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनामा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समावेश गरेको थियो । तर चैत ९ गते हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटाएर फेरि साधारणसभा सम्बन्धी सूचना प्रकाशित गरेको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक