काठमाडौं । बुधबार सेयर बजार मापन गर्ने सुचक अर्थात नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४१.३० अंकले बढेको छ । यो दिन ४१.३० अंकले बढेर २५ सय ७०.२५ अंकमा पुगेर बन्द भएको हो।
आज २ सय आठ कम्पनिको ७२ हजार ९ सय ५७ पटक ६ अर्व ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाको कारोवार भएको छ । आज हाईर्डोपावर बाहेक सबै समुह बढेको छ । आज सबैभन्दा बढी व्यापार समुह ३ सय ८१.११ अंकले बढेको छ । हाईर्डोपावर समुह १४.९५ अंकले घटेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक