Logo

बिहिवार, भाद्र ४ गते २०८३

रियल सोसिडाडमाथि पिएसजीको जित

रियल सोसिडाडमाथि पिएसजीको जित


रियल सोसिडाडमाथि पिएसजीको जित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेञ्च क्लब पिएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई हराएको छ।

बुधबार भएको खेलमा पिएसजीले सोसिडाडमाथि २-० गोलले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले दुवै गोल दोस्रो हाफमा गर्‍यो। पिएसजीको जितमा केलियन एमबाप्पेले ५८ मिनेट र बार्कोलाले ७० मिनेटमा गोल गरे।

एमबाप्पेले चोटबाट फर्किएपछि गोल गर्न सफल भएका हुन्।

कामना न्यूज

  • बिहिवार, फाल्गुन ३ २०८०१०:५२:०६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक