Logo

बिहिवार, भाद्र ४ गते २०८३

सेयर बजार निरन्तर घट्दो क्रममा

सेयर बजार निरन्तर घट्दो क्रममा


सेयर बजार निरन्तर घट्दो क्रममा


काठमाडौं,  कामना ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा पनि घटेको छ । सेयर बजार बुधबारको कारोबारमा ७.७९ अंक घटेर बन्द भएको छ । साताको सुरुआती कारोबारदेखि नै बजार निरन्तर घटिरहेको छ । 

बजार २६८८.८८ अंक विन्दुमा ओर्लिएको छ । बजार घट्दा ७८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १८६ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।चार अर्ब दुई करोड ९३ लाख ९० हजार रुपैयाँबराबरको सेयर मूल्य घटेको छ । ९७ लाख ७७ हजार कित्ता सेयर ४८ हजार पटकमा किनबेच भएको छ ।

एभरेष्ट कलरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्नो रिभर्स लिमिटेड, नबिल ब्यालेन्स फन्ड, खानीखोला हाइड्रो, हिमालय पावर पार्टनर लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक