काठमाडौं । नेकपाका नेता हरिबोल गजुुरेलले दल विभाजनको दुुर्भाग्यपूूर्ण अवस्थामा पुुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह
काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ सरकार बनिसकेको बताएका छन् ।
“जुनदिन प्रतिनिधिसभा विघटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।
उनले दिएको जिम्मेवारीअनुसार नवनियुक्त र जिम्मेवारी बाँडफाँट गरेका मन्त्रीको सूची यस्तो छ
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ७ जना मन्त्रीले उक्त कदमको विरोधमा राजीनामा दिए। ओलीले
काठमाडौँ– नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।
राजदूत यान्छीले र अध्यक्ष नेपालबीच
काठमाडौँ- अनेरास्ववियुको संयोजकबाट ऐन महरलाई नेकपाको दाहाल- नेपाल समूहले कारबाही गरेको छ।
उनी संयोजक नरहने गरी विद्यार्थी संगठनका तर्फबाट पार्टी केन्द्रलाई पत्र पठाइएको
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले निर्वाचन आयोगलाई तलमाथि नगर्न खबरदारी गरेका छन् ।
बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुरमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र र संघीयताविरोधी व्यक्तिको संज्ञा दिएका छन् । केन्द्रीय